logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • गगनलाई हराउने अमरेश पनि बन्ने भए बालेन सरकारको मन्त्री

    गगनलाई हराउने अमरेश पनि बन्ने भए बालेन सरकारको मन्त्री

    910
    SHARES
    गगनलाई हराउने अमरेश पनि बन्ने भए बालेन सरकारको मन्त्री

    काठमाण्डौ । रास्वपाले अमरेश कुमार सिहंलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बनाउने भएको छ । शुक्रबार रास्वपाले बालेन नेतृत्वको सरकारमा उनलाई मन्त्री बनाउने टुंगो लगाएको हो ।



    उनी सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराएर निर्वाचित बनेका हुन् । उनको शपथ आजै हुनेछ ।।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट