logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • तोलामा ५ हजारले महँगियो सुन, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ५ हजारले महँगियो सुन, कतिमा हुँदैछ कारोबार ?

    585
    SHARES
    तोलामा ५ हजारले महँगियो सुन, कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको हो ।



    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४५ हजार २ सय रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय २० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ४७ रुपैयाँ तोकिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट