logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • भारतको साढे १६ करोड सहयोगमा फोहर व्यवस्थापन केन्द्र बन्दै

    भारतको साढे १६ करोड सहयोगमा फोहर व्यवस्थापन केन्द्र बन्दै

    507
    SHARES
    भारतको साढे १६ करोड सहयोगमा फोहर व्यवस्थापन केन्द्र बन्दै

    काठमाण्डौ । सुनसरीको दुहबी नगरपालिका-४ मा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ ।



    भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहबी नगरपालिका प्रमुख वेद नारायण गच्छदारले उक्त केन्द्रको संयुक्त रूपमा शिलान्यास गरे ।

    भारतको करिब १६ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत दुहबी नगरपालिकामार्फत केन्द्र निर्माण गरिने दूतावासले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट