logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • विषयगत समिति सभापतिको निर्वाचन वैशाख ४ गते

    विषयगत समिति सभापतिको निर्वाचन वैशाख ४ गते

    715
    SHARES
    विषयगत समिति सभापतिको निर्वाचन वैशाख ४ गते

    काठमाण्डाै । प्रतिनिधि सभाका विषयगत समितिको निर्वाचन वैशाख ४ गते हुने भएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समिति सभापतिहरुको निर्वाचन बैशाख ४ हुने सभामुख डीपी अर्यालले जानकारी गराएका हुन्।



    बैठकमा विषयगत समितिका सदस्यहरुको नाम प्रस्ताव भएकोमा बैठकले अनुमोदन गरेको थियो। प्रतिनिधि सभामा विषयगत समिति १० वटा रहेका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट