logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नेप्सेको अध्यक्षमा अमृत लम्साल

    नेप्सेको अध्यक्षमा अमृत लम्साल

    403
    SHARES
    नेप्सेको अध्यक्षमा अमृत लम्साल

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार मन्त्रीस्तरिय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव लम्साललाई नेप्से अध्यक्षको जिम्मेदवारी दिएका हुन् ।



    सहसचिव लम्साल अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्न महाशाखाका प्रमुख हुन् ।

    यस संगै नेप्सेले डेढ महिनापछि अध्यक्ष पाएको छ। यस अघि अध्यक्ष रहेका हेमन्त बस्यालले वैशाख १५ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।


    अर्थ चाैतारी
  • बुधबार, ३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट