logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो, चाँदी ५५ रुपैयाँ घट्यो

    आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो, चाँदी ५५ रुपैयाँ घट्यो

    338
    SHARES
    आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो, चाँदी ५५ रुपैयाँ घट्यो

    काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ८ सय रुपैयाँले बढी हो। बिहीबार सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो।

    त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ३९ हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। यता, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार १८० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले कम हो।

    बिहीबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँ मा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ३ हजार ५८४ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट