logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • नेरुडे मिर्मिरे लघुवित्तका दुई सञ्चालकले दिए राजीनामा

    नेरुडे मिर्मिरे लघुवित्तका दुई सञ्चालकले दिए राजीनामा

    156
    SHARES
    नेरुडे मिर्मिरे लघुवित्तका दुई सञ्चालकले दिए राजीनामा

    काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका दुई जना सञ्चालकले पदबाट राजीनामा दिएका छन् ।



    कम्पनी सचिव राजेश श्रेष्ठका अनुसार सञ्चालक मणिकुमार अज्र्याल र सुधिरकुमार श्रेष्ठले दिएको राजीनामा असार १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

    लघुवित्त स्रोतका अनुसार दुवैले राजीनामाको कारण स्वास्थ्य अवस्था उल्लेख गरे पनि अन्य सञ्चालकसँगको मतभेदका कारण उनीहरूले पद त्यागेको बताइएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १४ असार २०८३
  • सम्बन्धित समाचार