logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • कोशी पम्प नहरको बाँध भत्कियो, झलही क्षेत्रमा डुबान

    कोशी पम्प नहरको बाँध भत्कियो, झलही क्षेत्रमा डुबान

    13
    SHARES
    कोशी पम्प नहरको बाँध भत्कियो, झलही क्षेत्रमा डुबान

    सप्तरी । सप्तरीको राजविराज नगरपालिका-११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किंएको छ ।



    बाँध भत्किंदा उक्त क्षेत्रमा करिब २ बघाभन्दा धेरै खेतीयोग्य जमिन डुबानमा परेको छ । बाँध भत्किएपछि नहरको पानी खेतमा पसेर धानबालीसहित खेतीयोग्य जमिनमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

    स्थानीय नेना सचिदानन्द यादवले डुबानका कारण किसानहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताएका छन् ।

    उनले प्रभावित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । साथै तत्काल भत्किएको बाँध मर्मत गरी थप क्षति हुनबाट रोक्नुपर्ने माग गरेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट