logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • निमावि तहको परिक्षा बारे शिक्षक सेवा आयोगले जारी गर्‍यो महत्त्वपूर्ण सूचना (सूचनासहित)

    निमावि तहको परिक्षा बारे शिक्षक सेवा आयोगले जारी गर्‍यो महत्त्वपूर्ण सूचना (सूचनासहित)

    31.6K
    SHARES
    निमावि तहको परिक्षा बारे शिक्षक सेवा आयोगले जारी गर्‍यो महत्त्वपूर्ण सूचना (सूचनासहित)

    काठमाण्डौ । शिक्षक सेवा आयोगले निम्न माध्यामीक तहको परिक्षा बारे महत्वपूर्ण सुचना जारी गरेको छ ।



    यसै साउन २८ गतेका दिन हुने लिखित परीक्षाको बारेमा महत्त्वपूर्ण सूचना जारी गर्दै अनलाइन मार्फत प्रवेश पत्र निकाल्न र प्रवेश पत्र हराएमा प्रतिलिपि नपाइने बताएको छ । आयोगका सुचना अधिकारी सुदर्शन मरहठ्ठाले अर्थ चौतारी संग कुरा गर्दै प्रतिलिपि नपाइने र परिक्षमा प्रवेश पत्रको साथमा आफ्नो परिचय खुल्ने परिचय पत्र अनिर्वाय गरीएको बताएका छन् ।

     


    अर्थ चाैतारी
  • शनिबार, ३२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट