logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयर बजारको उकालो यात्रामा ब्रेक, बजारसँगै घट्यो कारोबार रकम

    सेयर बजारको उकालो यात्रामा ब्रेक, बजारसँगै घट्यो कारोबार रकम

    884
    SHARES
    सेयर बजारको उकालो यात्रामा ब्रेक, बजारसँगै घट्यो कारोबार रकम

    काठमाण्डौ । लगातर चार कारोबार दिन बढेको सेयर बजार आज भने घटेको छ । बजारको उकालो यात्रामा मंगलबार ब्रेक लागेको छ ।



    साताको दोस्रो कारोबार दिन बजार १५.५७ अंक घटेको छ । आज बजार परिसूचक २ हजार ६७७.५५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन व्यापार समूह ४.२९ प्रतिशत अर्थात् १८४.५६ अंक वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।

     

    आज कुल ४२ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ भने २०१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
    बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ७९ करोड ७७ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, १८ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट