logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • जीवन विकास लघुवित्तको ८४ हजार कित्ता शेयर बिक्रीमा

    जीवन विकास लघुवित्तको ८४ हजार कित्ता शेयर बिक्रीमा

    715
    SHARES
    जीवन विकास लघुवित्तको ८४ हजार कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको ८४ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।



     

    संस्थाको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

     

    शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने संस्थाले जनाएको छ। निवेदन मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

     

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट