logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त, सञ्चालकमा रेग्मी र अधिकारी

    अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त, सञ्चालकमा रेग्मी र अधिकारी

    819
    SHARES
    अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त, सञ्चालकमा रेग्मी र अधिकारी

    काठमाण्डौ । एनएमबि लघुवित्तको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकबाट भट्टराई आगामी ४ बर्षका लागि सञ्चालक समितिको अध्यक्ष्यमा नियुक्त गरेको हो ।



     

    त्यस्तै, एनएमबि बैंकबाट यस संस्थामा प्रतिनिधित्व गर्ने गरि प्रतिनिधि सञ्चालकको रुपमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारीलाई नियुक्त गरिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट