logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • इन्फिनिटी लघुवित्तको सीइओमा पन्त

    इन्फिनिटी लघुवित्तको सीइओमा पन्त

    780
    SHARES
    इन्फिनिटी लघुवित्तको सीइओमा पन्त

    काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानीश्वर पन्त नियुक्ति भएकी छन् ।



     

    उनी आजै अर्थात् जेठ २५ गतेदेखि लागू हुने गरि कम्पनीको सीइओमा नियुक्त भएकी हुन् ।

    कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले उनलाई ४ वर्षका लागि सीइओमा नियुक्ति गरेको हो । उनी हाल कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, २५ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट