logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • टोखामा गोली चल्यो

    टोखामा गोली चल्यो

    1.5K
    SHARES
    टोखामा गोली चल्यो

    काडमाण्डौ । काडमाण्डौको टोखामा प्रहरीले गोली चलाएको छ ।



    टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

     

    सो क्रममा दुइ जना प्रहरी पनि घाइते भएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट