logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • डिप्रोक्स लघुवित्तको २ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

    डिप्रोक्स लघुवित्तको २ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

    520
    SHARES
    डिप्रोक्स लघुवित्तको २ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

    काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २ लाख बढी कित्ता शेयरको लकइन अवधि आउँदो साउन १० गतेबाट सकिने भएको छ। संस्थाको २ लाख ३ हजार ८२४ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो। जसमा संस्थापक शेयर २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीको शेयर १ लाख ४८२ कित्ता रहेको छ।



    यो शेयर साविक आदर्श लघुवित्त वित्तीय संस्थाको हो। आदर्श लघुवित्तलाई डिप्रोक्सले प्राप्ति गरी २०८० असार १ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो। साविक आदर्श लघुवित्तको साधारण शेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ४ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट