logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

    585
    SHARES
    प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६ हजार ५२२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन पेश गरे अनुसार कम्पनीले सो शेयर बिक्री गर्न लागेको हो ।



    संस्थापक शेयरमा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले सो शेयरमा संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक शेयरधनीलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट