logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • निरन्तर घट्दै सुनको मूल्य, प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँ

    निरन्तर घट्दै सुनको मूल्य, प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँ

    1.4K
    SHARES
    निरन्तर घट्दै सुनको मूल्य, प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँ

    काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।



     

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९८ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

     

    यता, चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार ३०५ रुपैयाँमा किनबेच भइरहेको हो ।


    अर्थ चौतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट