logo

२०८२ भदाै ३१, मंगलबार

logo
  • २०८२ भदाै ३१, मंगलबार
  • आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    390
    SHARES
    आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।



    अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 140.84 141.44
    EUR  (European Euro) 1 165.61 166.31
    GBP  (UK Pound Sterling) 1 191.75 192.57
    CHF  (Swiss Franc) 1 177.20 177.96
    AUD  (Australian Dollar) 1 93.79 94.18
    CAD  (Canadian Dollar) 1 101.89 102.33
    SGD  (Singapore Dollar) 1 109.92 110.39
    JPY  (Japanese Yen) 10 9.55 9.59
    CNY  (Chinese Yuan) 1 19.78 19.86
    SAR  (Saudi Arabian Riyal) 1 37.55 37.71
    QAR  (Qatari Riyal) 1 38.64 38.80
    THB  (Thai Baht) 1 4.42 4.44
    AED  (UAE Dirham) 1 38.34 38.51
    MYR  (Malaysian Ringgit) 1 33.49 33.64
    KRW  (South Korean Won) 100 10.14 10.18
    SEK  (Swedish Kroner) 1 15.19 15.25
    DKK  (Danish Kroner) 1 22.18 22.28
    HKD  (Hong Kong Dollar) 1 18.11 18.18
    KWD  (Kuwaity Dinar) 1 461.39 463.36
    BHD  (Bahrain Dinar) 1 373.56 375.15
    OMR  (Omani Rial) 1 365.80 367.36


    अर्थ चाैतारी
  • २०८२ भदाै ३१, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट