logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • जापानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

    जापानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

    2.3K
    SHARES
    जापानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

    काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालविरुद्ध जापानले पहिले ब्याटिङ गर्ने भएको छ।



     

    ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि जापानले पहिले ब्याटिङ गर्ने भएको हो।

     

    यसअघि नै सुपर सिक्समा पुगिसकेका नेपाल र जापान आजको खेलमा जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट