logo

२०८२ कात्तिक ८, शनिबार

logo
  • २०८२ कात्तिक ८, शनिबार
  • आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    273
    SHARES
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाण्डौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ

    आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ८, शनिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट