logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • सूर्यज्योति लाइफले गर्यो असोज महिनामा ३ करोड ४२ लाख रुपैयाँ बीमा दावी भुक्तानी

    सूर्यज्योति लाइफले गर्यो असोज महिनामा ३ करोड ४२ लाख रुपैयाँ बीमा दावी भुक्तानी

    377
    SHARES
    सूर्यज्योति लाइफले गर्यो असोज महिनामा ३ करोड ४२ लाख रुपैयाँ बीमा दावी भुक्तानी

    काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज महिनामा ३ करोड ४२ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ।

     

     

    कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै असोज महिनाभरमा ११२ वटा बीमा दावीहरू फछ्र्यौट गरी सो रकम भुक्तानी गरिएको जनाएको छ।

     

     

    सूर्यज्योति लाइफका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल १५ करोड २४ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिएको छ। सो अवधिमा कम्पनीले ४५२ वटा बीमा दावीहरू फछ्र्यौट गरेको जनाएको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट