logo

२०८२ कात्तिक १२, बुधबार

logo
  • २०८२ कात्तिक १२, बुधबार
  • राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले दिए राजीनामा

    राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले दिए राजीनामा

    247
    SHARES
    राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले दिए राजीनामा

    काठमाण्डौ । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका छन्।

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार, सचिव अर्यालले ‘राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५’ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी लिखित रूपमा राजीनामा दिएका हुन्।

    उनीको राजीनामा स्वीकृत गर्ने अधिकारसमेत उक्त ऐनले तोकेको प्रावधानअनुसार सम्बन्धित निकायमा पुगेको जनाइएको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ११, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट