logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नागार्जुन नगरपालिकामा अख्तियारको छापा

    नागार्जुन नगरपालिकामा अख्तियारको छापा

    1.6K
    SHARES
    नागार्जुन नगरपालिकामा अख्तियारको छापा

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान काठमाडौंको नागार्जुन नगरपालिकामा छापा मारेको छ। नगरपालिकामा सामान खरिद गर्दा हिनामिना भएको उजुरी प्राप्त भएपछि अख्तियारको टोली खटिएको हो।



     

    अख्तियारले नगरपालिकाका वित्त, प्रशासन र खरिदसम्बन्धी विभिन्न कागजातहरू बरामद गरेको जनाएको छ। प्रारम्भिक तथ्य संकलनपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाउने योजना बनाएको छ।


    अर्थ चौतारी
  • विहिबार, २७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट