logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • विश्व अधिकारी डीआइजी बढुवा सिफारिस

    विश्व अधिकारी डीआइजी बढुवा सिफारिस

    1.3K
    SHARES
    विश्व अधिकारी डीआइजी बढुवा सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीको डीआईजी पदमा बढुवाका लागि एसएसपी विश्व अधिकारीको नाम सिफारिस भएको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले अधिकारीको नाम सिफारिस गरेको हो ।



     

    जेनजी आन्दोलनमा जिल्ला प्रहरी परिसर, काठमाण्डौको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका अधिकारी कात्तिक ९ गते पाँच एसएसपी डीआईजी बढुवा सिफारिस हुँदा छुटेका थिए ।

    582311751_1367772518327769_1809617202183322896_n (1)


    अर्थ चौतारी
  • सोमबार, १ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट