logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • डिप्रोक्स लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा

    डिप्रोक्स लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा

    1.1K
    SHARES
    डिप्रोक्स लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा

    काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।



    उक्त लाभांश मध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।

     

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।


    अर्थ चौतारी
  • शुक्रबार, २६ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट