logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    1.4K
    SHARES
    एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८१/८२ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।



    जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि समेत ५.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।


    अर्थ चाैतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट