logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सुनको मूल्य १६ सयले बढ्दा चाँदीको मूल्य भने घट्यो

    सुनको मूल्य १६ सयले बढ्दा चाँदीको मूल्य भने घट्यो

    351
    SHARES
    सुनको मूल्य १६ सयले बढ्दा चाँदीको मूल्य भने घट्यो

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको बढेको छ ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको भाउ १६ सयले बढेर तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ ।

     

    हिजो सोमबार दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

    त्यस्तै, चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० कायम भएको महासंघले जनाएको छ ।

    हिजो चाँदी पाँच हजार १९० मा खरिदबिक्री गरिएको थियो ।


    अर्थ चौतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट