logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • फेसबुक र मेसेन्जरमा समस्या

    फेसबुक र मेसेन्जरमा समस्या

    52
    SHARES
    फेसबुक र मेसेन्जरमा समस्या

    काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। शुक्रबार सवा ७ बजेदेखि फेसबुकका प्रयोगकर्ताहरूले समस्या भोगिरहेका छन्।
    डाउन डिटेक्टरका अनुसार सामाजिक सञ्जाल फेसबुकसँगै मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपमा समस्या देखिएको छ।



    धेरै प्रयोगकर्ताहरुले फेसबुक लगइन गर्न असमर्थ भएको बताएका छन्। प्रयोगकर्ताहरुले फेसबुक लगइन गर्ने प्रयास गर्दा ‘दिस पेज इजन्ट अभाइएबल राइट नाउ’ भन्ने सन्देश देखिएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट