logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सार्वजनिक बिदाका दिन पनि बीमा सेवा प्रदान गर्दै सानिमा जिआईसी इन्स्योरेन्स

    सार्वजनिक बिदाका दिन पनि बीमा सेवा प्रदान गर्दै सानिमा जिआईसी इन्स्योरेन्स

    1.1K
    SHARES
    सार्वजनिक बिदाका दिन पनि बीमा सेवा प्रदान गर्दै सानिमा जिआईसी इन्स्योरेन्स

    काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्सले निर्वाचनका लागि दिइएको सार्वजनिक बिदाका दिनहरुमा पनि बीमा सेवा प्रदान गर्ने भएको छ।



    कम्पनीले एक सूचना जारी गर्दै निर्वाचनका लागि ध्यानमा राखेर सरकारले फागुन २०, २१ र २२ गते दिएको सार्वजनिक बिदामा पनि बीमा सेवा प्रदान गरिने जानकारी गराएको हो। भोलि फागुन २१ गते प्रतिनिसभा सदस्य निर्वाचन रहेको छ।

    कम्पनीका अनुसार ती दिनमा बीमालेख र बीमा दाबीसँग सम्बन्धित सेवालाई कम्पनीले तोकेका प्रतिनिधिलाई सम्पर्क गर्न सकिनेछ।


    अर्थ चाैतारी
  • विहिबार, २१ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट