logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • निर्वाचनका लागि दिइएको सार्वजनिक बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवा प्रदान गर्ने

    निर्वाचनका लागि दिइएको सार्वजनिक बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवा प्रदान गर्ने

    754
    SHARES
    निर्वाचनका लागि दिइएको सार्वजनिक बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवा प्रदान गर्ने

    काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले निर्वाचनका लागि दिइएको सार्वजनिक बिदाका दिनहरुमा पनि बीमा सेवा प्रदान गर्ने भएको छ।



    कम्पनीले एक सूचना जारी गर्दै निर्वाचनका लागि ध्यानमा राखेर सरकारले फागुन २०, २१ र २२ गते दिएको सार्वजनिक बिदामा पनि बीमा सेवा प्रदान गरिने जानकारी गराएको हो। प्रतिनिसभा सदस्य निर्वाचन फागुन २१ गते रहेको छ।

    कम्पनीका अनुसार ती दिनमा बीमा सेवासँग सम्बन्धित कुनै पनि अत्यावश्यक कार्य भएमा कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ। यसका लागि कम्पनीले केन्द्रीय कार्यालयदेखि प्रदेश कार्यालयहरुसम्मका सम्पर्क व्यक्ति तोकेको छ।


    अर्थ चाैतारी
  • विहिबार, २१ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट