logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • भेन्चर हायर पर्चेंज लिमिटेडले माग्यो आईपीओ निष्काशन अनुमति

    भेन्चर हायर पर्चेंज लिमिटेडले माग्यो आईपीओ निष्काशन अनुमति

    1.1K
    SHARES
    भेन्चर हायर पर्चेंज लिमिटेडले माग्यो आईपीओ निष्काशन अनुमति

    काठमाण्डाै । आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले फागुन २९ गते बोर्डमा आवेदन दिएको हो।



    कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    यो कम्पनी आइएमई ग्रुप अन्तर्गतको हो। कम्पनीका अध्यक्ष निशान ढकाल हुन् भने सीइओ बाबुराम शर्मा हुन् । कम्पनीले आईएमई मोटर्सद्वारा बिक्री गरिने गाडीमा हायर पर्चेजको सेवा प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट