logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • गरिमा सुवर्ण योजनाका इकाइहरुमा आवेदन दिने समय लम्बियो

    गरिमा सुवर्ण योजनाका इकाइहरुमा आवेदन दिने समय लम्बियो

    754
    SHARES
    गरिमा सुवर्ण योजनाका इकाइहरुमा आवेदन दिने समय लम्बियो

    काठमाण्डौ । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’ का इकाइहरुमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । फागुन २८ गतेदेखि निष्कासन गरेको उक्त इकाईमा आवेलदन दिन सकिने समय लम्बिएको हो । पहिलो चरणमा यस योजनाका १० करोड इकाइको बिक्री गरेको हो ।



    कुल इकाइमध्ये बीज पुँजीबापत ६० लाख इकाइ योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    सर्वसाधारणले यस योजनामा न्यूनतम १०० कित्ता र अधिकतममा ५० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट धितोपत्रबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।


    अर्थ चाैतारी
  • सोमबार, २ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट