logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

    वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

    390
    SHARES
    वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

    काठमाण्डौ । वसन्त ऋतुको समयमा हिमाल आरोहण गर्न चाहनेलाई अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागले यस वर्षको वसन्त ऋतुको सिजनमा हिमाल आरोहण गर्न चाहनेलाई अनुमति दिन थालेको हो ।



    विभागका अनुसार मार्च १ बाट अनुमति दिन सुरु गरिएकोमा बुधबार १० समूहका ८२ जनाले अनुमति पाइसकेका छन् ।

    अहिलेसम्म जारी अनुमतिबाट १ करोड ८४ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट