logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली

    स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली

    338
    SHARES
    स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली

    काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री बनेकी निशा मेहताले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् ।



     

    मधेशी क्लस्टरबाट उनी प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।


    अर्थ चौतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट