logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सोमबार यस्तो छ विदेशी मुद्रा विनिमय दर

    सोमबार यस्तो छ विदेशी मुद्रा विनिमय दर

    468
    SHARES
    सोमबार यस्तो छ विदेशी मुद्रा विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ १५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 148.67 149.27
    EUR  (European Euro) 1 171.22 171.91
    GBP  (UK Pound Sterling) 1 196.15 196.94
    CHF  (Swiss Franc) 1 185.61 186.35
    AUD  (Australian Dollar) 1 102.45 102.86
    CAD  (Canadian Dollar) 1 106.60 107.03
    SGD  (Singapore Dollar) 1 115.52 115.98
    JPY  (Japanese Yen) 10 9.32 9.35
    CNY  (Chinese Yuan) 1 21.60 21.69
    SAR  (Saudi Arabian Riyal) 1 39.60 39.75
    QAR  (Qatari Riyal) 1 40.77 40.93
    THB  (Thai Baht) 1 4.55 4.57
    AED  (UAE Dirham) 1 40.48 40.64
    MYR  (Malaysian Ringgit) 1 36.88 37.03
    KRW  (South Korean Won) 100 9.84 9.88
    SEK  (Swedish Kroner) 1 15.67 15.74
    DKK  (Danish Kroner) 1 22.92 23.01
    HKD  (Hong Kong Dollar) 1 18.97 19.05
    KWD  (Kuwaity Dinar) 1 484.35 486.30
    BHD  (Bahrain Dinar) 1 393.78 395.36
    OMR  (Omani Rial) 1 386.16 387.71


    अर्थ चाैतारी
  • सोमबार, २३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट