logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • यसकारण नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले दिए राजीनामा

    यसकारण नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले दिए राजीनामा

    468
    SHARES
    यसकारण नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले दिए राजीनामा

    काठमाण्डाै । नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले राजीनामा दिएका छन्।



    पौडेले चैत २० गते सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन्। उनले व्यक्तिगत तथा व्यावसायिक कार्यव्यवस्तताका कारण सञ्चालक पदको जिम्मेवारमा अपेक्षित समय र समर्पण प्रदान गर्न असमर्थ भएको भन्दै राजीनामा दिए।

    कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको छ। यसबारेमा सम्बन्धित निकायमा जानकारीसमेत गराइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिएका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, २४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट