logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर, भोलिसम्म आवेदन दिन पाइने

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर, भोलिसम्म आवेदन दिन पाइने

    481
    SHARES
    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर, भोलिसम्म आवेदन दिन पाइने

    काठमाण्डौ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको कर्मचारीका लागि आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले एक सूचना जारी गर्दै असिस्टेन्ट म्यानेजर डेपुटी म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर मार्केटिङ अफिसर सिनियर मार्केटिङ अफिसर, डेपुटी डेभलपमेन्ट अफिसर डेभलपमेन्ट अफिसर र ट्रेनी डेभलपमेन्ट अफिसरका लागि कर्मचारी माग गरेको हो ।



    कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले अप्रिल ८ अर्थात चैत २५ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त पदमा आवेदन दिनका लागि २५ वर्ष ननाघेको हुनुपर्नेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट