logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सिंहदरबारमा ‘कूटनीतिक आचारसंहिता’बारे छलफल

    सिंहदरबारमा ‘कूटनीतिक आचारसंहिता’बारे छलफल

    611
    SHARES
    सिंहदरबारमा ‘कूटनीतिक आचारसंहिता’बारे छलफल

    काठमाण्डौ । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ । बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा मन्त्रीहरू, परराष्ट्र सेवाका कर्मचारीलगायतका पदाधिकारीहरू सहभागी छन् ।



    ‘कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलाका विविध पक्षहरूबारे छलफल भइरहेको छ’, स्रोतले जनाएको छ ।

    आजै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विभिन्न देशका नेपालस्थित राजदूतहरुसँग छलफल गर्दैछन् ।


    अर्थ चाैतारी
  • बुधबार, २५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट