logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    416
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ११ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २१९९ रुपैयाँ ९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 147.84 148.44
    EUR  (European Euro) 1 173.08 173.78
    GBP  (UK Pound Sterling) 1 199.09 199.90
    CHF  (Swiss Franc) 1 187.70 188.46
    AUD  (Australian Dollar) 1 104.29 104.72
    CAD  (Canadian Dollar) 1 106.67 107.11
    SGD  (Singapore Dollar) 1 116.10 116.57
    JPY  (Japanese Yen) 10 9.34 9.38
    CNY  (Chinese Yuan) 1 21.65 21.73
    SAR  (Saudi Arabian Riyal) 1 39.40 39.56
    QAR  (Qatari Riyal) 1 40.55 40.71
    THB  (Thai Baht) 1 4.63 4.65
    AED  (UAE Dirham) 1 40.25 40.42
    MYR  (Malaysian Ringgit) 1 37.18 37.33
    KRW  (South Korean Won) 100 10.02 10.06
    SEK  (Swedish Kroner) 1 16.03 16.10
    DKK  (Danish Kroner) 1 23.16 23.26
    HKD  (Hong Kong Dollar) 1 18.88 18.95
    KWD  (Kuwaity Dinar) 1 482.35 484.31
    BHD  (Bahrain Dinar) 1 391.73 393.32
    OMR  (Omani Rial) 1 384.00 385.56


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट