logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    403
    SHARES
    बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 149.10 149.70
    EUR  (European Euro) 1 175.59 176.29
    GBP  (UK Pound Sterling) 1 201.95 202.76
    CHF  (Swiss Franc) 1 190.48 191.25
    AUD  (Australian Dollar) 1 106.41 106.83
    CAD  (Canadian Dollar) 1 108.15 108.59
    SGD  (Singapore Dollar) 1 117.17 117.64
    JPY  (Japanese Yen) 10 9.38 9.42
    CNY  (Chinese Yuan) 1 21.86 21.95
    SAR  (Saudi Arabian Riyal) 1 39.74 39.90
    QAR  (Qatari Riyal) 1 40.90 41.06
    THB  (Thai Baht) 1 4.64 4.66
    AED  (UAE Dirham) 1 40.59 40.76
    MYR  (Malaysian Ringgit) 1 37.70 37.85
    KRW  (South Korean Won) 100 10.09 10.13
    SEK  (Swedish Kroner) 1 16.19 16.26
    DKK  (Danish Kroner) 1 23.50 23.59
    HKD  (Hong Kong Dollar) 1 19.03 19.11
    KWD  (Kuwaity Dinar) 1 486.70 488.66
    BHD  (Bahrain Dinar) 1 395.23 396.82
    OMR  (Omani Rial) 1 387.27 388.83


    अर्थ चाैतारी
  • विहिबार, ३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट