logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • कोरियाबाट फर्किएकालाई कोइकाको उपहार : ३७ करोड ३२ लाख सहयोग

    कोरियाबाट फर्किएकालाई कोइकाको उपहार : ३७ करोड ३२ लाख सहयोग

    442
    SHARES
    कोरियाबाट फर्किएकालाई कोइकाको उपहार : ३७ करोड ३२ लाख सहयोग

    काठमाण्डौ । कोरियाली अन्तर्ष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन ३७ करोड ३२ लाख रूपैयाँको वित्तीय सहायता उपलब्ध गराउने भएको छ।



    शुक्रबार कोइकाले एक विज्ञप्ति जारी गर्दै कोरियबाट नेपाल फर्किएका आप्रवासीको पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरेको जनाएको छ।

    कोरियाबाट फर्किएकाहरूलाई वित्तीय समस्या हुन नदिन तथा उनीहरूलाई उद्यममा व्यस्त राख्न कोरियामा आर्जन गरेको सीप र अनुभवलाई उपयोग गरी स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याउनु परियोजनाको लक्ष्य हुनेछ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट