logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • रास्वपाको महामन्त्रीमा भूपदेव शाह

    रास्वपाको महामन्त्रीमा भूपदेव शाह

    468
    SHARES
    रास्वपाको महामन्त्रीमा भूपदेव शाह

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्।



    प्रधानमन्त्री बालेन शाह निकट उनी सोमबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदित भएका हुन् ।

    भूपदेव यसअघि बालेन शाह काठमाण्डौ महानगरपालिकाको मेयर हुँदा सचिवालयमा कार्यरत थिए।

    फागुन २१ को निर्वाचनमा भूपदेव अछाम– २ बाट पराजित भएका थिए।

     


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट