logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • राष्ट्रपतिले गरे संघीय संसद् बैठक आह्वान

    राष्ट्रपतिले गरे संघीय संसद् बैठक आह्वान

    221
    SHARES
    राष्ट्रपतिले गरे संघीय संसद् बैठक आह्वान

    काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन्।



    मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

    यस अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ।

    dgh


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट