logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • यस्तो छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर

    650
    SHARES
    यस्तो छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डाै । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।



    अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 152.08 152.68
    EUR  (European Euro) 1 177.09 177.79
    GBP  (UK Pound Sterling) 1 205.24 206.05
    CHF  (Swiss Franc) 1 194.64 195.41
    AUD  (Australian Dollar) 1 109.03 109.46
    CAD  (Canadian Dollar) 1 110.10 110.54
    SGD  (Singapore Dollar) 1 119.06 119.53
    JPY  (Japanese Yen) 10 9.57 9.61
    CNY  (Chinese Yuan) 1 22.42 22.50
    SAR  (Saudi Arabian Riyal) 1 40.53 40.69
    QAR  (Qatari Riyal) 1 41.72 41.88
    THB  (Thai Baht) 1 4.68 4.70
    AED  (UAE Dirham) 1 41.40 41.57
    MYR  (Malaysian Ringgit) 1 38.48 38.63
    KRW  (South Korean Won) 100 10.04 10.08
    SEK  (Swedish Kroner) 1 16.39 16.46
    DKK  (Danish Kroner) 1 23.70 23.79
    HKD  (Hong Kong Dollar) 1 19.41 19.49
    KWD  (Kuwaity Dinar) 1 495.86 497.82
    BHD  (Bahrain Dinar) 1 403.40 404.99
    OMR  (Omani Rial) 1 395.01 396.57


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट