logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • यूनाइटेड अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    यूनाइटेड अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    104
    SHARES
    यूनाइटेड अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो वार्षिकउत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । विगतका वर्षहरुमा पनि कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व तथा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।



    कम्पनीको काठमाण्डौ स्थित प्रधान कार्यालयमा आयोजना गरेको सो कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको कम्पनीका सहायक महाप्रवन्धक तथा बजार विभाग प्रमुख डोरिन्द्र राज दहालले जानकारी दिए ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट