logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट विनियोजन

    खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट विनियोजन

    442
    SHARES
    खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट विनियोजन

    काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।



    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट