logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • कृषि बिमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब १९ करोड बजेट

    कृषि बिमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब १९ करोड बजेट

    546
    SHARES
    कृषि बिमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब १९ करोड बजेट

    काठमाण्डौ । सरकारले कृषि बिमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब १९ करोड विनियोजन गरेको छ ।



    शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट