logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • ‘नो भोट’ को व्यवस्थासहित मतदाता नामावली सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

    ‘नो भोट’ को व्यवस्थासहित मतदाता नामावली सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

    325
    SHARES
    ‘नो भोट’ को व्यवस्थासहित मतदाता नामावली सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

    काठमाण्डौ । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ । सभाको आइतबारको बैठकले प्रतिनिधि सभाबाट आएको सन्देशसहित मतदाता नामावली (पहिलो संशोधन) विधेयकलाई बहुमतले पारित गरेको हो।



    विधेयकमाथिको दफावार छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय, संसदीय मामिलामन्त्री सोविता गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका विधेयक ल्याइएको बताइन्।

    उक्त विधेयकमा विदेशमा रहेका नागरिकलाई समेत मताधिकार दिने व्यवस्था गरिएको मन्त्री गौतमले बताइन्। साथै उक्त विधेयकमा दिन्नँ ‘नो भोट’को व्यवस्था गरिएको समेत मन्त्री गौतमको भनाइ छ।

     


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट