logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

    बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

    728
    SHARES
    बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७६ पैसा तोकिएको छ ।

    युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 152.84 153.44
    EUR  (European Euro) 1 177.58 178.28
    GBP  (UK Pound Sterling) 1 205.62 206.43
    CHF  (Swiss Franc) 1 193.75 194.51
    AUD  (Australian Dollar) 1 109.58 110.01
    CAD  (Canadian Dollar) 1 110.33 110.76
    SGD  (Singapore Dollar) 1 119.25 119.72
    JPY  (Japanese Yen) 10 9.56 9.60
    CNY  (Chinese Yuan) 1 22.58 22.67
    SAR  (Saudi Arabian Riyal) 1 40.71 40.87
    QAR  (Qatari Riyal) 1 41.93 42.09
    THB  (Thai Baht) 1 4.67 4.69
    AED  (UAE Dirham) 1 41.61 41.78
    MYR  (Malaysian Ringgit) 1 38.26 38.41
    KRW  (South Korean Won) 100 9.98 10.02
    SEK  (Swedish Kroner) 1 16.33 16.39
    DKK  (Danish Kroner) 1 23.76 23.86
    HKD  (Hong Kong Dollar) 1 19.50 19.58
    KWD  (Kuwaity Dinar) 1 498.17 500.13
    BHD  (Bahrain Dinar) 1 405.30 406.89
    OMR  (Omani Rial) 1 396.98 398.54


    अर्थ चाैतारी
  • विहिबार, २१ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट