logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • युनियन हाइड्रोले पायो ६० मेगावाटको माथिल्लो तमोर ए आयोजनाको निर्माण लाईसेन्स

    युनियन हाइड्रोले पायो ६० मेगावाटको माथिल्लो तमोर ए आयोजनाको निर्माण लाईसेन्स

    507
    SHARES
    युनियन हाइड्रोले पायो ६० मेगावाटको माथिल्लो तमोर ए आयोजनाको निर्माण लाईसेन्स

    काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले ६० मेगावाटको माथिल्लो तमोर ए जलविद्युत आयोजना निर्माणको लागि उत्पादन अनुमति पाएको छ। विद्युत विकास विभागले २०८३ जेठ २० गते उत्पादन अनुमतिको लाईसेन्स दिएको हो।



    आयोजनाले ३५ वर्ष अवधिको लाइसेन्स पाएको छ । विभागले आयोजना निर्माणको लागि अनुपतिपत्र दिएसंगै अब आयोजनाको काम अघि बढ्ने छ। आयोजना ताप्लेजुङ जिल्लामा तमोर नदीमा निर्माण हुने छ।

    युनियन हाइड्रोपावरकी अध्यक्ष अभिज्ञा मल्ल हुन् । अन्य संचालकमा हरि प्रसाद पराजुली, कृष्ण बहादुर घिमिरे, सुदिन लम्साल, प्रदिप ढकाल, रीतिका अग्रवाल, र स्वतन्त्र संचालकमा सुवाष ढकाल रहेका छन्।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट